After header
Browsing Category

समाचार

संघीयता विरोधी र संविधान ध्वस्त पार्न खोज्ने पार्टीका उम्मेदवारलाई नो भोट 

बनेपा । नेकपा (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटाले प्रतिनिधि सभा र प्रदेश सभास सदस्य निर्वाचनमा संघीयता विरोधी र संविधान ध्वस्त पार्न खोज्ने पार्टीका उम्मेदवारलाई भोट दिनुको औचित्य नरहेको बताउनुभएको छ । लोकतान्त्रिक…

गठबन्धनका उम्मेदवारलाई जिताउने पाण्डेगाउँबासीको चाहना

नाला । बनेपा नगरपालिका वडा नं. १ पाण्डेगाउँबासीको चाहना लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउने रहेको छ । पाण्डगाउँको हिजोको अवस्थाबाट आजको अवस्थामा परिर्वतन गर्न गठबन्धन दलको उम्मेदवारको रुपमा रहेका व्यक्तिहरूको अहम भूमिका रहेको…

टेपवालालाई किन भोट दिने ? : सापकोटा

पाँचखाल  नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटाले टेपवालालाई भोट दिँदा भ्रष्टचारले थप प्रसय पाउने बताउनुभएको छ । आज पाँचखाल नगरपालिकाको वडा नम्बर १ स्थित घुमाउनेचौरमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको…

भालुखर्कबासीले भने ‘एमालेलाई पटक-पटक भोट हालीयो बिकास गरेन, अब गठबन्धनलाई हाल्छौँ’ 

नमोबुद्ध । काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ११ भालुखर्कका स्थानीयले धेरैपटक एमालेलाई भोट हालेको तर बिकास निर्माणमा भालुखर्कलाई उपेक्षा गरेको बताएका छन् । धेरै पटक एमालेका उम्मेदवारलाई भोट हालेर जिताएको तर बिकास नगरेकाले यसपाली…

प्रचण्ड’ विरुद्ध प्रहरीमा किटानी जाहेरी

काठमाण्डौं/ माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणले जाहेरी दिएका हुन्। आरणले पिता टीकाराज आरणको…