After header
Browsing Category

समाचार

सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार

 रुकुम पूर्व  रुकुम पूर्वः रुकुम पूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ५ की ३४ वर्षिया सावित्री गुरुङलाई लाई हेलिकप्टरबाट उद्धार गरि सुर्खेत पठाइएको छ । गए राति रुकुम…

जब स्वतन्त्र उम्मेदवारसँग भोट बेच्न पैसाको बार्गेनिङ गरेपछि…

काभ्रे / प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन सम्मुखमा आइपुग्न लाग्दा यतिबेला देशैभर माहोल तात्दो छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को चुनाव र माहोलको चर्चा देश व्यापी रूपमा ध्यान खिचिरहेको बेला स्वतन्त्र उम्मेद्वार रहेका…

चुनाव लक्षित सुरक्षा रणनीति: मंसिर १ गते रातिदेखि ४ गतेसम्म सीमा नाका बन्द हुने

बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते…

लालध्वज र तीर्थलाई खानीखोलामा भव्य स्वागत

खानीखोला/  वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका जनताले भव्य स्वागत गरेका छन् । चुनावी घरदैलो एवम् कोणसभालाई सम्बोधन गर्नका लागि शुक्रबार खानीखोला गाउँपालिका आइपुगेका काभ्रे…

विप्लव नेतृत्वको नेकपाद्धारा निर्वाचन विरोधी कार्यक्रम घोषणा

काठमाडौं । देश चुनावमय भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने…