After header
Browsing Category

समाचार

युएम बचत पनौती शाखाले मनायो स्थापना दिवस

काभ्रे/ काभ्रे जिल्लाको बनेपामा केन्द्रिय कार्यालय भई सञ्चालनमा रहेको युएम बचत तथा सहकारी संस्थाको ११ औँ साधारण सभा सम्पन्न गरेको छ । संस्थाको ८ वटा शाखा मार्फत कारोबार हुँदै आएकोमा १ बर्ष अघि बाट मात्रै पनौती शाखामा पनि आफ्नो सेवा विस्तार…

अछाम पहिरो अपडेट :मृतकको संख्या २२ पुग्यो,१ जना अझै बेपत्ता

ःसुरेन्द्र ताम्राकार धनगढी । अछाममा शुक्रबार राती आएको अविरल वर्षाका कारण आएको पहिरोमा परि २१ जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका २१ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला…

कैलालीमा अबिरल बर्षाका कारण सयौं घर डुबानमा

धनगढी/  कैलालीमा शुक्रबार राती परेको अबिरल बर्षाका कारण सयौं घर डुबानमा परेका छन ।जिल्लाको भजनी नगरपालिका –८ स्थित पथरिया नदीको पानीको सतह बढ्न गई दैलेखी टोल,भरतान टोल,जनकपुर टोल र छछरहवा टोलका १६० घरधुरी डुबानमा परेको जिल्ला प्रहरी…

काभ्रे रेडक्रसको अध्यक्षमा रघुनाथ

बनेपा/ नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको हिजो शुक्रबार भएको निर्वाचनबाट बाट रघुनाथ हुमागाईको टिम नै विजय भएको छ । २०५१ सालदेखि नेपाल रेडक्रसमा निरन्तर रहिरहेका हुमागाईले एमालेका उम्मेदवार भएर अध्यक्षमा उठेका विदुर घिमिरेलाई १४ मत…

श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

रोशी/ एकाबिहानै सुतिरहेको ठाउँ गई श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई आज बिहान ५ बजे खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको…