After header
Browsing Category

समाचार

म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं/ आउदै गरेको निर्वाचनका लागि म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको…

यूएम बचतको ११ औं साधारण सभा सम्पन्न

बनेपा/  युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा केन्द्रीय कार्यालय बनेपामा सम्पन्न भएको छ । काभ्रे उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पछसेको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा पछसेले सहकारीको भिडमा युएम बचतले निक्कै…

नवदुर्गाको १९ औं साधारण सभा सम्पन्न

पनौती/  नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधरण सभा सँगै नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेसका पूर्व सांसद एवं निवर्तमान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले उक्त भवन उद्घाटन गरेका छन् ।…

दार्चुला बाढी अपडेट : १० जना बेपत्ता,५ को मृत्यु,८ जना घाइते

धनगढी / दार्चुलामा शुक्रबार रातीदेखि आएको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण जिल्ला विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा हालसम्म ५ जनाको शव फेला परेको र १० जना अझै बेपत्ता रहेको…

एक हजारको नक्कली नोट सहित एक जना पक्राउ

धुलिखेल/ नेपाली नक्कली रुपियाँ सहित एक जना पक्राऊ परेका छन् । भदौ २३ गते काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं। ०७ बडारे गाउँ स्थितमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं। ०८ कमाने घर हुने वर्ष ३० को नारायण पाख्रिनले नम्कली…