
Browsing Category
समाचार
जुवातास खेलिरहेका पनौतीका ६ जना पक्राउ
पनौती/ चाडपर्व नजिकिदै गर्दा काभ्रेमा जुवातास खेल्ने क्रममा बढेको छ । काभ्रे प्रहरीले जुवातास खेल्ने खेलाउनेलाई छुटै कार्वाही गर्ने भनि चाडपर्व लछित अभियान चलाएको छ । त्यसै क्रममा बिहिबार काभ्रेको पनौती वडा नं. ३ स्थित पुछारेबाट ६ जना…
दसैँका लागि नयाँ नोट आजदेखि बजारमा
काठमाडौं/ नेपालीहरुको महान पर्व दशैका लागि नयाँ नोट आज देखि बजारमा आएको छ ।नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको हो । बैंकले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध…
दरबारमार्गको क्लबमा ’ग्याङ फाइट’
काठमाडौं / काठमाडौंको दरबारमार्ग स्थित क्लब प्लाटिनममा ’ग्याङ फाइट’ हुदाँ एकजना घाइते भएका छन् भने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति क्लबमा दुई पक्षबीच ’ग्याङ फाइट’ भएको दरबारमार्ग प्रहरीले जानकारी दिएको छ ।
’ग्याङ फाइट’…
काभ्रेमा माओवादी केन्द्रले ग¥यो उम्मेदवारको नाम सिफारिस ( को को परे हेर्नुहोस् नाम सहित )
काभ्रे/ यही मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्र काभ्रेले उम्मेदवारको नाम सिरफारिस गरेको छ । आज बसेको बैठकले दुवै प्रतिनिधि सभा, ४ वटा प्रदेश सभाका र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस…
१९ औं निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण
ढुर्खक/ १९ आंै निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गदै बेथानचोक गाउँपालिकले निजामती दिवस मनाएको छ । निजामती सेवा दिवसका अवसर पारेर बेथानचोक २ को ग्वाभन्ज्याङ्ग स्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा बृक्षारोपण कार्यक्रम गर्दै…