
Browsing Category
समाचार
महानगरलाई बुझायो म्यारियटको क्यासिनोले १९ लाख कर
काठमाडौं / काठमाडौ महानगर वडा नं. १ मा सञ्चालित म्यारिट होटलको डेल्टिन क्यासिनोले आज बुधबार १९ लाख ३७ हजार रुवैया कर बुझाएको छ ।
काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको…
असोज १ देखि दशैंका लागि टिकट बुकिङ शुरु
काठमाडौं/ असोज १ गते देखि दशैका लागि टिकट बुकिङ शुरु गर्ने भएको छ । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोज विश्वकर्मा पूजाको दिन देखि खूल्ला गरिने आजको बैठकले निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागमा बसेको…
सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप
काठमाडौं/ नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप लागेको छ । उनी विरुद्ध बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहार गरेको…
थप ३०० जनामा कोरोना संक्रमण
काठमाडौं / पछिल्लो समय कोरोनाको सख्या कम हुदैँ गएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको…
भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री बिच भेटे
काठमाडौं/ भारतीय सेनाध्यक्ष मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ । आज मंगलबार पाण्डे र प्रधानमन्त्री देउवा बिच सिंहदरबारमा भेटेवार्ता भएको थियो । तर भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै…