
Browsing Category
समाचार
प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं / नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ ।
भारतको मुम्बईमा…
युवा युवती नै झुण्डिएको अवस्थामा फेला
बैतडी / जिल्लामा दुई जना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका ५ रातापोडका अन्दाजी २२ वर्षीय केशव दमाइ र अन्दाजी १८ वर्षीया किशोरी रमिता बिक खैरकोटमा रहेको भुवनेश्वरी मावि नजिक रुखमा सल (पछ्यौरी) झुन्डिएको…
ट्रक र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु
चितवन/ ट्रकले मोटसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल…
नेकपा माओवादी स्थायी समिति बैठक सुरु
काठमाडौं/ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । रिक्त रहेको पदाधिकारी टुंगो आजको बैठकले लगाउने नेताहरुले बताएका छन् ।
पदाधिकारीमा महासचिव, उपाध्यक्ष र उपमहासचिवमा पदमा अहिले सम्म…
तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु
तनहुँ / तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् ।
मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर…