After header
Browsing Category

समाचार

गरिब असाहय वृद्धालाई जंगम परिवारको सहयोग 

पनौती/ चरम गरिबिको मारमा जिवन गुजारा गरिरहनु भएको पनौती नगरपालिका ३ ओडारे निवासि ६७ वर्षिया एकल महिला सिता सापकोटालाई आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएको छ । पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोत्तान जंगमले आइतवार पिडित…

शौच गराउँदा एक किलो सुन भेटिएपछि

काठमाडौं/  एककिलो सुन सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । । पक्राउ पर्नेमा भारतीय राहदानी…

तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं/ नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र…

कान्जिभाइले ल्याए ‘कमरेडको जनै’

काठमाडौ/ रसुवाका कवि सुविन न्यौपाने 'कान्जिभाइ'को पहिलो कवितासङ्ग्रह 'कमरेडको जनै' सार्वजनिक भएको छ । कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेता विश्वप्रकाश शर्माले संग्रह सार्वजनिक गरे । कार्यक्रममा बोल्दै लेखक मानुषी…

रहेनन् सर्वप्रिय नेता प्रदीप गिरी !

काठमाण्डौं/ नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक…