
Browsing Category
समाचार
विद्यार्थी चढेको डुंगा राप्ती नदीमा पल्टियो
दाङ / दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा (पटेला) दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन।
लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान…
मृतकहरुका पहिचान खुलेपछि शोकमा डुब्यो बुङ्गल
धनगढी /
दार्चुलाको शैल्यशिखर नगरपालिका–५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबै बझाङका भएको खुलेको छ । कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका ८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले…
नागरिकता विधेयक विषयगत समितिमा पठाउन एमालेको माग
काठमाडौं /
नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ । अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले…
डा. पोखरेललाई अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त
काठमाडौ/ अर्थ मन्त्रालयले बैक तथा वित्तिय क्षेत्रको विज्ञको रुपमा डा. शालीक राम पोख्रललाई नियुक्त गरेको छ । लघुवित्त, साना तथा मझौला उद्योगमा विशेषग्यता हासिल गरेका डा. पोख्रेललाई अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक विज्ञको रुपमा नियुक्त…
नक्सा पास नगरी घर बनाउने सिजि भिलेजलाई तत्काल काम रोक्न आदेश
शिखर चिमौरीया
काभ्रे, पनौती
काभ्रेको पनौती नगरपालिका भित्र नक्सा पास नगरी घर बनाईरहेको सिजि भिलेजलाई तत्काल काम रोक्न नगरपालिकाले पत्र पठाएको छ । ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण…