After header
Browsing Category

समाचार

ब्राउन सुगरसहित एक दम्पती सहित चार पक्राउ

कर्णाली / लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर…

बाग्दुलाबाट डाम्री जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना, १६ घाइते ,घाईतेको उद्धार हुँदै 

प्युठान/ प्युठानको बाहाने बजार नजिक खहरे खोलामा जीप दुर्घटनामा परेको छ । बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु१ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाईतेमध्ये ३ जनाको अबस्था…

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान

काठमाडौं/  प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च…

अब मङ्सिर ३ गते १८ वर्ष पूरा हुनुहुन्छ भने मतदान गर्न पाउनुहुन्छ

काठमाडौ /आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन…

साहित्यकार राईको ‘सञ्चो छ कि रोदन’ बोलको गीत सार्वजनिक

खोटाङ/  खोटाङका साहित्यकार श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमाबी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत…