After header
Browsing Category

समाचार

गर्भिणी श्रीमतीको घाँटी थिचेर हत्या

वीरगञ्ज / श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई शुक्रबार पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा…

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मन्दिरमा सरसफाई

बनेपा/ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरामा काभ्रेको बनेपामा रहेको धनेश्वर मन्दिरमा सरसफाई तथा वृक्षारोपना गरिएको छ । काभ्रे जिल्ला युवा समितिको आयोजनामा धनेश्वार महादेब मन्दिरमा सरसफाई तथा बृक्षरोपन कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार…

मोतीविन्दु रोगको उपचार निशुल्क हुने

अस्मिता केसी पनौती/  काभ्रेको पनौती नगरपालिकाले मोतीविन्दु रोगकोे उपचार निशुल्क गर्ने भएको छ । यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा अस्पताल संग सम्झौता समेत गरेको छ । पनौती नगरबासिको आखा उपचार गर्ने बारे नगरप्रमुख…

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले मास्क वितरण गर्दै मनायो २३ औँ स्थापना दिवस

बनेपा /  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले आफ्नो २३ औँ स्थापना दिवस तथा २८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ । बिहीबार धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी आफोन स्थापना दिवस मनाएको हो । फोनिजका केन्द्रीय…

यस कारण मनाइन्छ जनै पूर्णिमा

बनेपा / यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध…