
Browsing Category
समाचार
सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक बस्दै
काठमाडौं / यही मंसिर ४ गते हुन गईरहेको निर्वाचनका लागि बनाईएको कार्यदलको दोस्रो बैठक आज २ बजे बालुवाटारमा बस्ने भएको छ । आज बस्ने पाँच दलिय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने…
निर्वाचनका लागि १ लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गरिदै
काठमाडौं/ यहि मंसिर ४ गते हुन गईरहेको प्रदेश र सघीय निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी…
नेपाली कांग्रेसको दुईदिने अभिमुखीकरण कार्यतालिका तय
काठमाडौं/ नेपाली काग्रेसका महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको छ । बुधबार विहान पार्टी कार्यालयमा बसेको…
घोषणापत्र तयारी गर्न एकीकृत समाजवादीले बनायो समिति
काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले घोषणपत्र तयार पार्न समिति बनाएको छ । यही ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि भन्दै प्रकाश ज्वाला, गंगालाल तुलाधार…
प्रतिबन्धित गाँजा लोड गरेको भारतीय ट्रक बरामद
पर्सा/
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साले प्रतिबन्धित गाँजा लोड गरेको भारतीय ट्रक बरामद गरेको छ । वीरगञ्ज महाननगरपालिका वडा नम्बर २४ ड्राईपोर्ट परवानीपुर सडक खण्ड स्थित पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तर तर्फ…