
Browsing Category
समाचार
बालाजुको जुत्ता कारखानामा आगलागी
काठमाडौं । काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । बालाजु बाइसधारामा रहेको वान वर्ल्ड जुत्ता कारखानामा आगो आगलागी भएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले आगो निभाउने प्रयास…
बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी सम्पन्न
हेटौंडा/ बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी २०७९ सम्पन्न भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा “बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान…
भक्तपुरको मनोहरा खोला बस्तीमा बाढी पस्यो, प्रहरी प्रभाग डुवानमा
काठमाडौं/ मंगलबार राति परेको पानीले काठामाडौंको मनोहरा खोलामा आएको बाढीका कारणले सयौं घर डुबानमा परेका छन् ।बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका–४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ ।…
२३ असोजमा उम्मेदवारी दर्ता, निर्वाचन कार्यतालिका स्वीकृत
काठमाडौं/ आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ ।
आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका…
डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ
धनगढी/ नेपाल सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । प्रहरीको विशेष सुचनाका आधारमा उनलाई डेढ किलो चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको…