
Browsing Category
समाचार
मदन पुरस्कारको लागि २९९ पुस्तक बाट ८ पुस्तक छनोटमा
काठमाण्डौ / मदन पुरस्कार २०७८ को लागि टप ८ वटा पुस्तक छनोट भएको छ । मदन पुरस्कार गुठीले दिएको जानकारी अनुसार २९९ पुस्तकहरूबाट मदन पुरस्कार २०७८ छानिएका ८ पुस्तकहरूमा १ वटा पर्नेछ । ती ८ पुस्तक को विवरण यस्तो छ ।
अकारादि क्रममा -…
बनेपा नगर प्रमुख शान्तिरत्न विवादै विवादमा
काभ्रे/ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य निर्वाचित भएको तिन महिना नपुग्दै गर्दा विवादै विवादमा मोछिएका छन् । काम भन्दा पनि सस्तो लोकप्रियता र राजनिती पहुँचको आधारमा लाग्दा नगर प्रमुख शाक्य यति बेला विवादमा परेका छन् । केही समय…
नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनको उद्घाटन
काभ्रे, साँगा
अस्मिता केसी/ प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले गुणस्तर र प्रभावकारी शिक्षा प्रवर्दधनमा भौतिक पूर्वाधारको महत्वपूण भूमिका हुने बताएका छन् । आज सोमबार काभ्रेको साँगामा नेपाल पुलिस स्कुल साँगाको परिसरमा…
कर्मचारी हटाएपछि उच्च अदालत पाटनद्वारा खानीखोला गापालाई छलफलका लागि बोलायो
काभ्रे ÷
खानीखोला गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीलाई गाउँपालिका बोर्डको असार २९ को निर्णय भन्दै दुई दर्जन कर्मचारीलाई हटाएपछी उच्च अदालत पाटनले सोबारे छलफलका लागी भन्दै बोलाएको छ ।
न्यायधीस जगदीश घिमिरेले गरेकोउत्प्रेषण…
बंगुरमा अफ्रिकन स्वाइन फिवरको माहामारी
शुकदेव थपलिया/ काभ्रे
काभ्रे जिल्लाको धुलिखेल र पनौती नगरपालिकाको विभिन्न ठाउँका दर्जन व्यवसायीको फार्ममा पालिएका करोडौँ बराबरको बंगुरमा अफ्रिकन स्वाइन फिबरको महामारीबाट क्षति भएको छ । फर्महरुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को…