
Browsing Category
समाचार
कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु
धनगढी/ कोरोना संक्रमितको उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालका सूचना…
मतदाता नामावली संकलन स्थगित
काठमाडौं/ सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन आज बाट स्थगित गरेको छ ।
आयोगले गत असार १ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गर्दै आएको थियो । मतदाता नामावलीबाट…
प्रादेशिक र संघीय निर्वाचनको मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं/ सरकारले प्रादेशिक र संघीय निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले…
आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति तोक्ने सम्भावना
काठमाडौँ/ प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ । । हिजो गठबन्धनको बैठकले आउँदो मंसिर ४ का लागि चुनावको मिति तोक्न सरकारलाई आग्रह गरे सगै आज बस्न लागेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधि र…
करेन्ट लागेर ३ जनाको मृत्यु
राजविराज/ बुधबार राति करेन्ट लागेर ससुरा बुहारी सहित तिन जनाको मृत्यृ भएको छ । सप्तरी जिल्ला कञ्चनरुप नगरपालिकाका –६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय…