
Browsing Category
समाचार
तिर्थयात्री बोकेको जीप दुर्घटना : दुर्घटनामा १ महिलाको मृत्यु १४ घाइते
प्युठान / प्युठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा जीप दुर्घटना हुँदा एकजना महिलाको घतनास्थलमै मृत्यु भएको छ, भने १४ जना घाइते भएका छन् । स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिवार मध्यान्ह ब्रेक फेल भएर जीप…
सन्दीपको प्रेम वियोगान्त भाव बोक्ने शानदार गीत ‘ढलेको वर’ बजारमा
काठमाण्डौ/ नेपाली गीत संगीत क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत छन् काभ्रेका सन्दिप वाग्ले । हालै मात्र उनको शब्द रचना तथा संगीतमा ‘ढलेको वर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार संगीतकार वाग्ले स्वयंको यूट्युब च्यानल…
पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना
पनौती, काभ्रे
तीनवर्ष देखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना गरिएको छ । २०६५ श्रावण ११ गते स्थापना गरिएको यो सुचना केन्द्र पछिल्लो समय सञ्चालनमा आउन सकेको थिएन ।
पनौतीमा आउने पर्यटकहरुको अभिलेख राख्ने मात्र हैन…
आखाँ शिविरबाट चार सय लाभान्वित
पनौती, काभ्रे
पनौती नगरपालिका वडा नम्बर ५ ले वडाबासिको स्वास्थ्यलाई विशेष ध्यान दिन थालेको छ । नियमित रुपमा मासिक मधुमेह, ब्लडप्रेसर, थाइराइड जस्ता रोगको परिक्षण गरिरहेको वडा नं ५ ले महिलाको पाठेघरको रोगका वारेमा पनि परिक्षण गर्न शिविर…
न्युज प्रभाव– वेपत्ता छोराको पर्खाइमा रहेकी वद्धालाई खाद्यान्न सहयोग
कुशादेवी, काभ्रे
सत्रवर्ष देखि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा रहेकी ७५ वर्षिया आमालाई एकवर्षको लागि खाद्य समाग्री उपलब्ध भएको छ । पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाको पति जंगवहादुर जंगम र छोरा पुजन जंगमले शुक्रवार…