
Browsing Category
समाचार
पनौती नगर प्रमुखले आफ्नो प्रतिवद्धता पूरा गदै
पनौती/ पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले आफूले कार्यभार सम्हाल्दै गर्दा नगरका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय कार्यन्वयन शुरु गरेका छन् । उनले पनौती नगर भित्र रहेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण…
गृहमन्त्री खाण र प्रचण्ड बिच भेटवार्ता
काठमाडौं / नेपाली काग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिच प्रचण्ड निवासमा खुमलटारमा भेटवार्ता भएको छ । स्थानिय निर्वाचन सम्पन्न भएको मितिले ६ महिना भित्रमा प्रदेश र सघीय निर्वाचन गर्न पनि…
बञ्चरो प्रहार गरेर छोराले गरे बुबाको हत्या
धनगढी / बञ्चोरो प्रहार गरि छोराले बाबुको हत्या गरेका छन् । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका– ५ सेराका २२ वर्षीय छोरा लोकराज जोशीले आज बिहानै बञ्चोरो प्रहार गरि बाबुको हत्या गरेका छन् । किन र केका कारणले बाबुलाई बञ्चोरो हानेर हत्या गरे…
राँगोलाई गोली हानेर मारियो
काठमाडौं/ राँगोले आतंक मच्चाएको भन्दै आज बिहान प्रहरी गोली हानेर राँगोलाई मारेको छ ।काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई प्रहरीले गोली हानेर मारेको हो ।
थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो…
रवीन्द्र पुरी फाउन्डेसनद्वारा नेपाल भोकेसनल सेन्टरलाई १०७ रोपनी जग्गा हस्तान्तरण
पनौती/
रवीन्द्र पुरी फाउन्डेसनद्वारा नेपाल भोकेसनल सेन्टरलाई एक सय सात रोपनी जग्गा हस्तान्तरण गरिएको छ । पनौती नगरपालिका– ४ डिहीगाउँमा बहुआयामिक भवन निर्माणका लागि फाउन्डेसनले जग्गा हस्तान्तरण गरेको हो । सेन्टरको पहिलो…