After header
Browsing Category

समाचार

तिन देशमा राजदुत नियूक्त

काठमाडौं/  राष्ट्रपति विद्यादेवी भण्डारीले तिन देशका लागि आज राजदुत नियूक्त गरेकी छिन् । उनले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा.…

पनौती बोलबममा टि–सर्ट वितरण

पनौती/ काभ्रेको पनौतीमा काबरिया संघद्धारा आयोजित बोलबम कार्यक्रममा टि–सर्ट वितरण गरिएको छ । साउनको दोस्रो सोमबार आयोजित बोलबम कार्यक्रममा उपस्थित भक्तजनहरुलाई संघले टिसर्ट वितरण गरेको थियो । कार्यक्रममा नेपाली काग्रेसका पूर्व केन्द्रीय…

कल सेन्टरमा छापा,एक चिनियाँ नगरिक पक्राउ

काठमाडौं/ प्रहरीले कल सेन्टरमा छापा मारी एक चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले घर भाडामा लिएर कल सेन्टरको आवरणमा साइबर अपराध गरेको आशंकामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले चिनियाँ…

नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान कतारको अध्यक्षमा भिमराज

काठमाडौं/ कतारको राजधानी दोहामा नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानको समिति गठन भएको छ । संसार भर छरिएर रहेका तिरुवाहरुको अन्तराष्ट्रिय स्तरको साझा संगठन नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान विदेश विभाग अन्र्तगत कतारको राजधानी दोहा…

प्रेस युनियनको अध्यक्षमा शिव विजयी, कुन पदमा को विजय ( हेर्नुहोस् नामवली सहित)

काठमाडौं/  नेपाल प्रेस युनियनको हेटौंडामा सम्पन्न ९ औं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले…