
Browsing Category
समाचार
एसईई नतिजा आज सार्वजनिक गरिदै
काठमाडौं/ एसईईको नतिजा आज बुधबार सार्वजनिक गरिने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले जानकारी दिएका छन् । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक…
बुढी आमा १७ वर्ष देखि वेपत्ता छोराको पर्खाइमा
कुशादेवी/ पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो । विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको छ । दमको रोगले अझ बढी…
दुबईमा गजल र कविताको संगम
युएईको बरदुबइस्थित सृजना बाचन डबलीको 'अक्षरहरूको आवाज श्रृङ्खला-२0' प्रदीप रोदन विशेष बनेको छ ।
नेपालका चर्चित युवा गजलकार प्रदिप रोदनलाई विशेष प्रस्तुतिको लागि आमन्त्रित गरिएको उक्त कार्यक्रममा रोदनले दुई दर्जनभन्दा बढी गजल प्रस्तुत गरे…
बलात्कार आरोपमा करातेका २ प्रशिक्षक पक्राउ
विराटनगर/ बलात्कारको आरोपमा लागेका करातेका दुई प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पटक पटक बलात्कार गरेको भनी १९ वर्षीय किशोरीले जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेको मोरङ जानकारी दिएको छ ।
आफूलाई सामूहिक बलात्कार गरेको भन्दै…
बागमतीमा १९ अर्ब ४४ करोड फ्रिज, ६६.१९ प्रतिशत बजेट मात्रै खर्च
हेटौंडा/ बागमती प्रदेश सरकारको गत आर्थिक वर्षको कुल विनियोजित बजेटमध्ये १९ अर्ब ४४ करोड ४८ लाख ८१ हजार रूपैयाँ बजेट फ्रिज भएको छ । सरकारले ल्याएका विभिन्न योजनाहरुमा काम गर्न नसक्दा सो बजेट फ्रिज भएको हो ।
सरकार परिवर्तन र राजनीतिक…