
Browsing Category
समाचार
बस दुर्घटना हुँदा, ६ जनाको मृत्यु थप विवरण आउन बाँकी!
पाल्पा/
गुल्मीबाट बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ केहीसमय अघि दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ बस पाल्पा रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ६…
खड्कालाई राष्ट्रिय शिक्षा सेवा सम्मान
काठमाडौं /
शिक्षासेवी संजय खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित भएका छन् । मदरल्याण्ड स्कुल भक्तपुरका संचालक एवं प्रिन्सिपल संजय खड्कालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले सम्मान गरेका हुन् ।…
प्रेस युनियनको चुनावको नतिजा अपडेट: अध्यक्षमा शिव लम्साल अगाडी
हेटौँडा / नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको मतगणना जारी छ । हेटौँडामा शनिबार शनिबार सम्पन्न निर्वाचनको मत गणना भईरहेको हो ।
अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन इतर समूहबाट उम्मेदवार बन्नु भएका शिव लम्सालको ४५को अग्रता छ…
नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट ३१ जना निर्विरोध निर्वाचित
हेटौँडा /नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । यसै क्रममा तीन राससकर्मीसहित ३१ जना निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय सदस्य पदमा निर्विरोध हुनेहरुमा रासस दाङकी कार्यालय प्रमुख नरायणी…
प्रेस युनियनको अधिवेशन सुरु कसले मार्ला त बाजी
हेटौँडा/– नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।