
Browsing Category
समाचार
‘उत्कृष्ट शिक्षा स्थानीय तहमै सम्भव छ’
पनौती/ काभ्रेको पनौती नगरलाई शैक्षिक हबको रुपमा विकसित गर्न नीति, रणनीति एवं वजेट सहितको क्रियाकलप अघि बढाउनुका साथै समय अनुसार नयाँ÷नयाँ विषयको अध्ययन अध्यापन गराउनु पर्ने देखिएको छ ।
नगरपालिका र इन्द्रेश्वर क्याम्पसले हालै गरेको एक…
नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं/ नवनियुक्त मन्त्रीहरुले आज शपथ लिएका छन् । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।…
महिलाको पाठेघर क्यान्सर सम्बन्धि एकदिने निःशुल्क शिविर
रोशी/ काभ्रेको रोशी गाउँपालिकामा एक दिने महिलाको पाठेघर क्यान्सर रोग सम्बन्धि एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना एवं नेपाल अस्ट्रेलियन सर्भेकल फाउन्डेसनको समन्वयनमा वडा नं.…
अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको आदेश
काठमाण्डौं/ चार महिना अघि जारी भएको अल्पकालिन अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्चले प्रेस काउन्सिल नेपालका अध्यक्षलाई नहटाउन सरकारको नाममा आदेश दिएको छ ।
सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन…
पाँच बर्षदेखिका बालबालिकालाई कोरोना विरुद्धको खोप
बनेपा/ काभ्रेमा पाँचदेखि बाह्र वर्षमुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
असार ९ गतेदेखि १७ गतेसम्म जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनि उमेर समूहका ४४ हजार ६ सय ५६ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको…