After header
Browsing Category

समाचार

सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापन तालिम सुरु

बनेपा/ काभ्रेको बनेपामा सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापनहरुका लागि आज अर्थात आईतबार देखि ३ दिने तालिम शुरु भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा जिल्ला सहकारी संघ लि. काभ्रे आयोजनामा सहकारी व्यवस्थापन तथा लेखा…

बाको कोट लिएर सिलवाल बजारमा

काठमाडौं/ लघुकथाकार तथा मुक्तककार राजन सिलवालको लघुकथा कृति बाको कोटको राजधानी स्थित केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा एक भव्य कार्यक्रमका बिच लोकार्पण भयो । लेखक तथा नेपाल सरकारका सचिव श्री श्यामकुमार भट्टराई (प्रमुख अतिथि), वरिष्ठ…

चितवन मेडिकल कलेजमा प्रहरीलाई उपचारमा छुट

चितवन/ नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा उपचारमा छुट दिने सहमति भएको छ । नेपाल प्रहरी श्रीमती सघं र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई…

बनेपाको बजेट १ अर्व ५५ करोड २४ लाख

बनेपा/ बनेपा नगगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०का लागी १ अर्व ५५ करोड २४ लाखको बजेट सार्वजानीक गरेको छ । नगरपालिकाको १० औ नगर अधिबेशनमा नगर प्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम र बजेट तथा आर्थिक बिद्येय उप प्रमुख विमला…

पेट्रोलमा र डिजेलको मूल्य घट्यो

काठमाडौं/ आज अर्थात शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिमय पदार्थको मूल्य घटाउने निर्याय गरेको छ । सरकारले पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री…