After header
Browsing Category

समाचार

डेटिङ एप बाट मन मिल्ने जोडी पाउने

काठमाडौँ/  नेपालमा मन मिल्ने जोडी पाउनका लागि एक कम्पनीले पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ । अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलोपटक यस्तो एप सार्वजनिक गरेको छ । नेपालमा भरपर्दो डेटिङ…

डोजोका खेलाडीलाई सम्मान तथा प्रमाण पत्र बितरण

खडपु/  काभ्रेको पनौतीमा सम्पन्न भएको राष्टपति रनिङ सिलमा बिजेता भएका खेलाडीहरुलाई आज शानिबार एक कार्यक्रम बिच सम्मान तथा बधाई गरिएको छ । अरनिको टाईकान्डो डोजङ खड्पुको विजेता खेलाडी सम्मान तथा बधाई गरिएको थियो । कार्यक्रममा जिल्ला खेलकुद…

तेमाल गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत

लालब्धज तामाङ तेमाल/  काभ्रेको तेमाल गाउँपालिकाको एघारौं गाउँसभाबट नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । “सुशासन सहितको विकास आजको आवाश्यकता, पूर्वाधार,शिक्षा स्वास्थ्य र रोजगारमा हाम्रो प्राथामिकता” भन्ने मूल नाराका साथ तेमाल गाउँपालिकाको…

मण्डनदेउपुरले ल्यायो १ अर्ब ९३ लाख ७२ हजारको बजेट

मण्डनदेउपुर/  काभ्रेको मण्डनदेउपुर नगरपालिकाले ११ औं अधिवेशन सम्पन्न गदै अगामी आर्थिक वर्षको बजेट ल्याएको छ । मण्डनदेउपुरले आगामी आर्थिक वर्षको बजेट ८८ करोड ९३ लाख ७२ हजार २३५ तथा सामाजिक सुरक्षा भत्ता १३ करोड सहित कुल १ अर्ब ९३ लाख ७२ हजार…

रोशीले ल्यायो ७१ करोड ४६ लाख ८२ हजारको बजेट

रोशी/रोशी गाउँपालिकाको ११ औं गाउँपालिका अधिवेशन सम्पन्न गदै अगामी वर्षको बजेज प्रस्तुत गरेको छ । काभ्रेको रोशी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० को लागि ७१ करोड ४६ लाख ८२ हजार रुपैयाको बजेट ल्याएको छ । आन्तरिक श्रोतबाट १ करोड ६० लाख,…