After header
Browsing Category

समाचार

काँग्रेस काभ्रेले ग¥यो जनप्रतिनिधिलाई सम्मान ( हेर्नुहोस् तस्वीर सहित )

काभ्रे/ नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेले जन निर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । २०७९ सालको स्थानिय तहमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई आज बनेपामा आयोजित कार्यक्रममा…

नमुना विद्यलयले किन लियो चर्को शुल्क ?

पनौती/ काभ्रेको पनौती नगरपालिका–८ मल्पिमा रहेको भालेश्वर मावि जिल्लाकै उत्कृष्ठ विद्यायल मध्यको एक हो । शिशु कक्षा देखि १२ कक्षा सम्म पढाई हुने यस विद्यालयलाई सार्वजनीक सामुदायीक विद्यालयको नमुनाको रुपमा पनि लिइन्छ । अन्य विद्यालयहरुमा…

किसानलाई सिप प्रबिधि र इच्छा शक्ति दिन अबको आवश्यता ः अध्यक्ष लामा

रोशी/ काभ्रेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी सरकारले कृषि क्षेत्रको बिकासको लागि किसानलाई सिप प्रबिधि र इच्छा शक्ति दिन अबको आवश्यता रहेको बताएका छन् । युएस एडको आर्थिक सहयोग र एफ एच आई ३६० तथा दायित्व नेपालको सहकार्यमा रोशी…

भुम्लुका उपाध्यक्ष दावा सहितको टोलि स्थलगत अनुगमन

काभ्रे/  काभ्रेको भुम्लु गाउँपालिकामा पालिका भित्र भईरहेको विकास निर्माण कामको पालिकाले स्थलगत अनुगमन शुरु गरेको छ । गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) को नेतृत्वमा सबै वडाको विकासका बारेमा अनुगमन शुरु गरिएको छ । गाँउपालिकाले…

ट्रकको ठक्कर बाट महिलाको मृत्यु

काडमाडौं/  ट्रकको ठक्करबाट धादिङमा एक महिलाको ज्यान गएको छ । काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिदाँ धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी…