
Browsing Category
समाचार
नमोबुद्धको पहिलो कार्यपालिका बैठक सम्पन्न
भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाका लागि नवनिर्वाचत जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बाट ६ वटा निर्णय गदै बैठक सम्पन्न भएको छ ।
आज बसेको कार्यपाकिलाको बैठकले पहिलो निर्णय निवर्तमान…
मापदण्ड विपरित पशु ढुवानी गर्ने पक्राउ
लालब्धज तामाङ
काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले मापदण्ड विपरित पशु ढुवानी गर्ने सवारी र चालकलाई नियन्त्रणमा लिएको छ ।
थुलुङ पशुपालन तथा कृषि फर्म बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ काठमाण्डौबाट बा १५ च ३९२६ नम्बरको टाटा बोलरो…
बैंकिङ कसूर मुद्दामा फरार मिष्ठु पक्राउ
काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले बैकिङ कसुरमा फरार रहेकी मिष्ठु लामालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं १ की २८ वर्षीय मिष्ठु लामा रहेकी छिन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी…
बनेपा डुवान बारे चासो लिँदै नगर प्रमुख शान्तिरत्न
बनेपा/ काभ्रेको बनेपा नगरपालिका भित्र डुवानको समस्याको समाधानका लागि बनेपा नगरपालिकाको नयाँ नेतृत्व आए सगै चासो लिन थालिएको छ । वर्षैं देखि बनेपा बासीले भोग्दै आएको समस्यालाई कसरी समधान गर्न सकिन्छ भन्दै नगर प्रमुख शान्तिरत्न…
‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने
काभ्रे/ काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९ हुने भएको छ ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाद्वारा आयोजित ‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने आज एक पत्रकार…