
Browsing Category
समाचार
बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुने
काठमाडौं/ नेपाल सरकारले ल्याएको बजेट बारे आजदेखि मन्त्रालयगत छलफल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । संसदमा पेश गरेको बजेट बारे आज देखि छलफल हुने भएको हो ।…
प्रहरी निरीक्षक नरेश र एन्जलको ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक
काठमाडौं/ ट्राफिक जनचेतना सम्बन्धी बनाईएको गीत आज सार्वजनिक गरिएको छ । प्रहरी निरीक्षक नरेश शाही द्वारा लेखिएको ट्राफिक सचेतना सम्बन्धीको गीत ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक गरिएको छ ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी उमेशराज जोशीले…
खोपासिको सिजि भिलेजबारे नगरपालिका चुप
काभ्रे/ काभ्रेको पनौती नगरपालिका वडा नं. ९ मा नक्सा पास नगरी बनेको घरहरुको बारेमा पटक पटक समाचार आउँदा पनि नगरपालिका चुपचाप बसेको छ । वडाले ठुला घरानाका व्यवसायीहरुले नक्शा पास नै नगरी बनाएको घरहरुबारे के गर्ने भनि दुईसाता अघि वडा…
पनौतीले माग्योे प्रदेश संग १ सय ३१ योजना
काभ्रे/ पनौती नगरपालिकाले वागमती प्रदेश संग १ सय ३१ योजनाको लागि वजेट माग गरेको छ । चालु आर्थिक वर्षमा करिब ४० करोड घाटा बजेट रहेको पनौती नगरमा आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रीय सरकारले ४५ करोड ७० लाख रुपैया विनियोजन गरेको छ ।
पनौती…
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रकाश मा.वि. प्रथम
भुम्लु/ काभ्रे जिल्लाको भुम्लु गाउँपािलकामा भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुम्लु ८ मा रहेको प्रकाश मावि प्रथम भएको छ । स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि जेठ १७ गते बाट शुरु भएको आज सम्पन्न भएको छ ।…