After header
Browsing Category

समाचार

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण र वृहत सरसफाई

भकुण्डेबेशी/ काभ्रेको नमोबुद्ध नगरपालिकामा विश्व वातावरण दिवसको अवसर पारेर मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी…

काभ्रेमा जिल्ला समन्वय समितिको निर्वाचन असार एकमा

धुलिखेल/  जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन असार एकमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराइले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनीक गरि जानकारी दिए अनुसार निर्वाचनको लागि उमेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति यहि जेठ…

सहकारीका ब्यवस्थापन प्रमुखको काभ्रे जिल्ला स्तरीय गोष्ठी हुँदै

बनेपा/ काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरुमा कार्यरत ब्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ (डिस्कोप) काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यवस्थापनमा २ दिने कार्यशाला गोष्ठी हुन…

मतदाता नामावली दर्ता असार १ बाट खुला गरिने

काठमाडौं/ यही असार १ गतेबाट मतदाता नामावली दर्ता खुला गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको…

खुकुरी प्रहार गर्ने युवा संघका पूर्वजिल्ला अध्यक्ष पक्राउ

काठमाडौं/ खुकुरी प्रहार गर्ने एमाले निकट युवा संघका पूर्वजिल्ला अध्यक्ष पक्राउ परेका छन् । आफ्नै सहकर्मीलाई खुकुरी प्रहार गर्ने अछाम जिल्लाका युवा संघका पूर्वजिल्ला अध्यक्ष समेत रहेका कपिल भण्डारीलाई पक्राउ गरिएको छ । मंगलसेन…