
Browsing Category
समाचार
महानगरपालिका प्रमुख बालेन्द्रले खाए शपथ
काठमाडौं/ काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)लाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले एक कार्यक्रम बिच शपथ ग्रहण गराएका छन् । सोमबार बिहान राष्ट्रिय सभागृह आयोजित शपथ ग्रहण कार्यक्रममा बालेन्द्र साहलाई मुख्य…
१४ जनाको शव भेटिएयो पहिचान खुल्न बाँकी
काठमाडौं/ हिजो आईतबार बाट हराईरहेको तारा एयरको जहाज आज बिहान भेटिएको छ । बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन…
क्षेत विच्छेद अवस्थामा अवस्थामा भेटियो जहाज
काठमाडौं/ आइतबार बिहान देखि हराएको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु…
जेसिबिको २२औ शाखा बनेपाको जनागलमा
बनेपा/काभ्रेमा जेसिबिको २२औ शाखा बनेपाको जनागलमा खुलेको छ । एम .ए .डब्लु अर्थमुबर्स प्रा लिले नेपालमा आधिकारिक भित्राएको जेसिबीको २२औ शाखा एभरेस्ट एकÞुइपमेन्ट प्रा लि जनागलमा खुलेको हो ।
आइतबार आयोजित एक कार्यक्रमका बीच डिलरको बनेपा…
तलब १५ प्रतिशत बढ्यो कर्मचारीको
काठमाडौं/सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।