After header
Browsing Category

समाचार

बनेपामा इनडोर स्टुडियो निर्माण गर्ने घोषणा

काठमाडौं /सरकारले आगामी आर्थिक वर्षमा काभ्रेको बनेपामा इनडोर स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा काभ्रेको बनेपामा इनडोर स्टुडियो निर्माण गरी संचालनमा ल्याउने व्यवस्था मिलाएको बताएका हुन्…

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं / ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउने भएका छन् । सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९÷८० को बजेट संघीय संसदमा…

फुल रोपेर गणतन्त्र दिवस

बेथानचोक/कार्यालय परिसरमा फुलको विरुवा रोपेर बेथानचोक गाँउपालिका वडा नं ३ ले १५औं गणतन्त्र दिवस मनाएको छ । स्थानीय समाजसेवी, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, वडा कार्यालयका कर्मचारी, अग्रज व्यक्तित्व र स्थानीयवासिन्दाहरुको सहभागितामा…

तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

काठमाडौ./आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण…

तारा एयरको जहाज बेवत्ता

काठमाडौं/पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य सहित १९ जना यात्रु चढेको विमान बेपत्ता भएको छ । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी,…