After header
Browsing Category

समाचार

चुनावी तालमेलको ‘मोडालिटी’बारे छलफल गर्दै सत्ता गठबन्धन

काठमाडौँ — आउँदो स्थानीय तह चुनावमा हुने तालमेलको मोडालिटीबारे निर्णयार्थ सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मओवादीका अध्यक्ष…

पौडेलको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति गठन

काठमाडौँ — सत्ता गठबन्धनको मंगलबारको बैठकले स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन परिचालन तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ । काठमाडौँ — सत्ता…

हिमाली बस्तीमा चुनाव प्रचारका लागि नेता-कार्यकर्ताको दौडधुप

धादिङ — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरू आ-आफ्नो समूह बनाएर प्रचारमा लागेका छन् । भ्रातृसंगठनहरू क्रियाशील भएका छन् भने युवाहरूलाई गाउँबस्ती, टोलटोल, घरघरमा खटाएका छन् । मतदातालाई आफ्नो पक्षमा बनाउन नौलो प्रचार…

अर्थतन्त्र सुधारका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ — सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने…

आचारसंहिताबारे आयोगले बोलाएको बैठकमा बोल्न नदिएको भन्दै नाराबाजी

काठमाडौँ — निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ । मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा…