
Browsing Category
समाचार
‘घर घर जाँउ, कांग्रेस जिताऔं’–अभियान तीव्र
नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिकाले आसन्न स्थानीय तहको निर्वाचनमा बिजयी हाँसिल गर्न ‘घर घर जाउँ, कांग्रेस जिताऔं’ अभियानलाई तीव्रता दिएको छ ।
३० बैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन वडा स्तरीय भेला तीव्रताका…
एमबीबीएस प्रवेश परीक्षामा पाँच जना नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । एमबीबीएस प्रवेश परीक्षामा पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी…
प्रधानमन्त्री देउवा भारतको तीनदिने औपचारिक भ्रमणमा
काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली पुगेका छन् ।
उनलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत…
आईओसीले पठायो पेट्रोलियम पदार्थको मूल्य सूची, पेट्रोलको मूल्य घटेर आयो
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ ।
आज पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा…
गठबन्धनलाई अझ एकताबद्ध रुपमा अघि बढाउने छौँ : देउवा
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार दलले आशंका…