
Browsing Category
समाचार
गठबन्धनमा कुनै दुविधा छैन, हामी मिलेरै जान्छौं : दाहाल
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित रिपोर्टस् क्लबको २४ औा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी…
कान्तिपुरकर्मी न्यौपानेलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार
काठमाडौँ — यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी कुलचन्द्र न्यौपाने पुरस्कृत भएका छन् ।
रिपोर्टस क्लब नेपालले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति…
प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास बढाउँछ : सञ्चारमन्त्री
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका बीचमा देखा…
गठबन्धनभन्दा बाहिर चुनावी तालमेलको ढोका बन्द
काठमाडौँ — सत्ता गठबन्धनमा आवद्व दलहरूले तत्काललाई गठबन्धन दलहरूबीचमै मात्रै चुनावी गठबन्धन गर्ने समझदारी गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले गठबन्धनका विभिन्न मोडेलहरूमाथि…
पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुन्छ : सञ्चारमन्त्री कार्की
काठमाडौँ — सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै…