After header
Browsing Category

समाचार

बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनलाई प्रवर्द्धन गरौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताएका छन् । बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर…

स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल हुन्छ : महामन्त्री शर्मा

काभ्रे — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा पार्टीले स्थानीय स्थिति, भावना र आवश्यकताका आधारमा तालमेल गर्ने बताएका छन् । कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले तालमेल बाध्यकारी…

पत्रकार महासंघको स्थापना दिवस : भोलि प्रभातफेरीदेखि स्वास्थ्य परीक्षणसम्म

काठमाडौँ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ । महासंघको ६४औँ स्थापना दिवसको अवसर पारेर महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ भने…

निर्वाचन आयोगको टोल फ्रि नम्बर आजदेखि सञ्चालनमा

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने भएको छ । निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो । आयोगका सहसचिव…

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।…