After header
Browsing Category

समाचार

देशभरका झन्डै तीन हजार मतदान स्थल सुरक्षा दृष्टिकोणले अति संवेदनशील सूचीमा

स्थानीय तह निर्वाचनमा झन्डै तीन हजार मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरका दुई हजार ९०० भन्दा बढी मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखेको हो । त्यस्तै चार…

आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्नेछ: सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने बताएका छन् । सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेकोले केही प्रतिगामी पक्षको लागि आगामी निर्वाचन ठूलो अग्नि परीक्षा हुने सापकोटाको…

घरेलु मदिरा बरामद गर्दै लामोसाँघु प्रहरी

लामोसाँघु चौकीले बिभिन्न समयमा अबैध घरेलु मदिरा बरामद गरिरहेको छ । फागुन अन्तिम सातादेखि चैत पहिलो हप्तासम्म अंधेरीबाट १ सय लिटर मदिरा बरामद गरेको थियो । दुधको गाडीमा मदिरा ल्याएपछि प्रहरीले चेकजाँच गर्दा उक्त परिणामको घरेलु मदिरा बरामद…

सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

काठमाडौँ । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै…

पत्रकार महासंघको स्थापना दिवस : भोलि प्रभातफेरीदेखि स्वास्थ्य परीक्षणसम्म

काठमाडौँ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ । महासंघको ६४औँ स्थापना दिवसको अवसर पारेर महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ भने…