After header
Browsing Category

समाचार

निर्वाचन आयोगको टोल फ्रि नम्बर आजदेखि सञ्चालनमा

काठमाडौँ – स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने भएको छ । निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।…

आफ्नै तागतमा चुनाव लड्छौं : दाहाल

रोल्पा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् । ७ वर्षपछि रोल्पा आएका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि…

प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका सार्वजनिक

काठमाडौँ — नेपाल र भारत दुवैले प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक दिल्ली भ्रमणको तालिका सार्वजनिक गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री देउवाले यही…

स्थानीय तह निर्वाचन: सिन्धुपाल्चोकका स्थानीय तहमा तोकिए मतदान अधिकृत

सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको हो । जिल्ला…

विप्लव नेकपाको निर्णयः चुनावमा नजाने, अनि बहिष्कार पनि नगर्ने

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा सहभागिता नजनाउने निर्णय गरेको छ । कपिलवस्तुमा जारी केन्द्रीय समितिको बैठकले चुनावमा नजाने अनि बहिष्कार पनि नगर्ने निर्णय गरेको हो । बैठकमा महासचिव…