
Browsing Category
समाचार
कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु
२२ वैशाख, धनगढी । कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती…
कोरोनाबाट नेपालमा हरेक घण्टा २ जना भन्दा बढीको निधन हुँदै !
काठमाडौँ – कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
आज देशभर सात…
थप कडाइ गर्नेगरी उपत्यकामा एक साता निषेधाज्ञा थप ! के-केमा कडाइ ? हेर्नुहोस् !
काठमाडौँ, कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा आज उपत्यकाका तीनै…
मौसम पूर्वानुमान : चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जनाएको छ ।…
जम्दै मेस्सी-ग्रिजमनको जोडी, बार्सिलोनामा नेयमारको आवश्यकता टर्दै !
एजेन्सी – एन्टोइन ग्रिजमनले उनी बार्सिलोनाका लागि कति महत्वपूर्ण छन् भन्ने कुरा एकपटक पुनः प्रमाणित गरेका छन्। आइतबार राति एक गोलले पछि परेको बार्सिलोनालाई जित तर्फ अगाडी बढाउन धेरै नै महत्वपूर्ण भूमिका निभाए।
ग्रिजमनले आइतबार…