
Browsing Category
समाचार
नौ महिनापछि खुले कालीकोटका सामुदायिक विद्यालय
कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् ।
कालीकोटका नौवटा स्थानीय…
तीन वर्षपछि भरतपुरमा सभागृह निर्माण शुरु
भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो ।
महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी…
तस्करी नियन्त्रण पहिलो प्राथमिकता : विमानस्थल प्रहरी प्रमुख
काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौँ (विमानस्थल हेर्ने प्रहरी इकाई) को प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले सम्हालेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा रहेका…
सर्वदलीय बैठक बोलाउने गृहकार्यमा प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । त्यसका लागि प्रम ओलीले आफू निकटका नेताहरुसँग परामर्श थालेका छन् ।
‘राष्ट्रिय रुपमा उठेका विषयहरुमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने गृहकार्य भइरहेको छ ’,…
काभ्रेमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो
काठमाडौँ । आइतबार साँझ काभ्रेको बनेपामा दुईवटा मोटरसाइकल एआपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको…