After header
Browsing Category

समाचार

विद्यार्थीको रोजाइ बन्यो दरबार हाइस्कुल

काठमाडौँ । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । वि.सं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले…

शिक्षा मन्त्रालयको कारवाही सिफारिस फिर्ता गर्न आयोगका पूर्व सदस्यहरुको माग

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका पूर्व सदस्यहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालसँगको सम्वन्ध बिच्छेद गर्ने तथा दण्डित गर्नका लागि गृह मन्त्रालयमा गरेको सिफारिस फिर्ता लिन…

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा पौडेल नियुक्त

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा.विष्णुदत्त पौडेल नियुक्त भएका छन् । संघीय सरकारले क्यान्सर अस्पतालको जिम्मेवारी लिएपछि मन्त्रिपरिषद्को बैठकले क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई निर्देशकमा चयन गरेको अस्पतालका डा. प्रकाशराज…

औषधी व्यवस्था विभागको कदम विवादमा

काठमाडौं । औषधी व्यवस्था विभागले पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको रहस्य खुलेको हो । बजारमा भित्रिएको…

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आव २०७६/७७ को वार्षिक प्रतिवेदन आज पेश गरेको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रमममा संविधानको धारा, २९४ (१) मा संवैधानिक निकायले आफूले गरेको काम…