After header
Browsing Category

समाचार

मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ, ८५ वटा भेटिए

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । महाशाखाको पीडित सहायता इकाइको विशेष टोलीले उपत्यकाको विभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी…

यस्तो पो रहेछ शिक्षा आयोगको प्रतिवेदनमा सरकारी लोगो प्रयोग हुनुको कारण !

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ जनस्तरमा सार्वजनिक भएलगत्तै सो प्रतिवेदन छाप्न सहयोग गर्ने गैरसरकारी संस्थाहरुका विरुद्ध कानूनी कारवाही गर्ने दिशामा सरकार उद्दत भएको छ । यो स्थितिमा प्रतिवेदन सार्वजनिक गर्ने आयोगका १३ जना…

प्युठानमा रुखबाट लडेर एक पुरुषको मृत्यु

प्युठान । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो । घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर…

न्युन चापीय प्रणालीको प्रभाव : कस्तो रहनेछ आजको मौसम ?

भारतको झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ । सोमबार प्रदेश…

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन…