
Browsing Category
समाचार
गणतन्त्रको विकल्पमा राजतन्त्र नै चाहेका हुन् त युवाले ?
काठमाडौं । देशका विभिन्न भागमा राजतन्त्रका पक्षमा जुलुस निस्कन थालेका छन् । संघीय राजधानी काठमाडौंसहित सातै प्रदेशका राजधानी सहरमा राजतन्त्रको पक्षमा जुलुस निकालेर गणतन्त्रविरुद्धको जनमत प्रदर्शन गर्न थालिएको छ । सडकमा निस्किएका जुलुसमा…
पूर्वमन्त्री आफ्तावका भाइ भारतमा पक्राउ, नेपाल ल्याइँदै
काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याइँदै गरेको उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । उनलाई…
सरकारविरुद्ध काँग्रेस सडक प्रदर्शनमा : राजावादी आन्दोलनलाई पनि ‘काउन्टर’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सरकारका विरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिँदैछ । काँग्रेसले २९ मंसिरमा देशव्यापी प्रदर्शन गर्ने भएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घाटन…
‘युरोपियन युनियनले जारी गरेको पछिल्लो स्टेटमेन्ट स्वागतयोग्य’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित…
गृहमा ‘बादल’ : गर्जिनु त परै जावस्, बोल्दै बोल्दैनन्
काठमाडौं । गृह प्रशासनलाई सरकारको मेरुदण्ड मानिन्छ । चुस्त र सक्षम गृह प्रशासनविना मुलुकमा आर्थिक गतिविधिले समेत गति लिन सक्दैन । किनकि शान्ति–सुव्यवस्थाविना देशले जस्तोसूकै उत्कृष्ट नीतिका बाबजुद पनि आर्थिक समृद्धि हासिल गर्न सक्दैन ।…