After header
Browsing Category

समाचार

काभ्रेमा आजदेखि ढुंगा उत्खननमा रोक

४ मंसिर, काभ्रे । काभ्रे जिल्लामा पहाड तथा खोलाबाट ढुंगा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुंगा खानीमा थप उत्खननमा…

एमसीसीबारे नेकपा प्रतिवेदन अलपत्र, अमेरिकासँग भएन संवाद

४ मंसिर, काठमाडौं । २०७६ माघमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामा रहेका डेढ दर्जनभन्दा बढी प्रावधानप्रति प्रश्न उठाएको थियो । कार्यदलले सम्झौता संविधानभन्दा…

बैंकमा कोरोना प्रभाव : पहिलो त्रैमासमा ८० करोड नाफा कम

२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानी घटेको छ । कोभिड-१९ का कारण धेरै ऋणीहरुले कर्जा समयमा भुक्तानी गर्न नसकेका कारण बैंकहरुको आम्दानी घटेको छ ।सञ्चालनमा…

विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

३ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको…

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । काठमाडौंका ५ जना, भक्तपुरका २ जना तथा मकवानपुर, धादिङ, चितवन, मोरङ, बारा, पर्सा, गोरखा, बाँके र कञ्चनपुरका एक/एक जनाको मृत्यु भएको सामाजिक विकास…