After header
Browsing Category

समाचार

सचिवालय र मन्त्रिपरिषद बैठकको समय जुध्यो, मन्त्री भट्टराई भन्छन्– सर्वाधिक कठिन समय

३ मंसिर, काठमाडौं । नेकपा सचिवालयको बैठकको समयसँग जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । तर,…

छठ पर्व शुरु, आज नहाय–खाय विधि

३ मंसिर, काठमाडौं । आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा…

भोलि उठी कहाँ जाने केही थाहा छैन…

२६ कात्तिक, काठमाडौं । समाजवाद उन्मुख हाम्रो देशको एउटा चेहरा पछिल्लो समय खुलामञ्चमा उद्घाटित छ । कुनै समय तत्कालीन माओवादीले हजारौं जनता बटुलेर क्रान्ति सफल भएको उद्घोष गरेको यो मञ्चमा अहिले एक गाँस तातो भातका लागि भौतारिँदै गरिबहरु थाल…

यमपञ्चक शुरु, काग तिहार भोलि

२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते…

फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस

२७ कात्तिक, काठमाडौं । चार करोड लगानीमा अपग्रेड गरेको हेटौंडाको ओम्याक्स सिनेमा हल चल्न नपाउँदै २०७५ साउनमा आगलागी भयो । थप चार करोड लगानी गरेर २०७६ वैशाखबाट सञ्चालनमा ल्याइएको हल एक वर्ष नबित्दै कोरोना महामारीको चपेटामा पर्यो ।…