After header
Browsing Category

समाचार

मदन कृष्ण भन्छन् – “कुलमानलाई त्यहि पदमा पूनर्बहाली नमिले माथिल्लो पदमा नियुक्त गरौं”

काठमाडौँ – चार वर्षे कार्यकाल सकाएर नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका कुलमान घिसिङको समर्थनमा पछिल्ला केहि दिन देखि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। १८ घण्टा सम्म लोडशेडीङ खेप्न बाध्य देश र जनतालाई लोडशेडीङबाट मुक्त पारेको…

आइसोलेशनमा रहेका एक पुरुषको मृत्यु!

यहाँ कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अत्यधिक मदिरा…

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील!

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई…

उपत्यकामा निषेधाज्ञा यथावत्

काठमाडौँ,  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ। काठमाडौँ, ललितपुर र भक्तपुरका…

‘कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा, नियुक्त हुनेमा उच्च सम्भावना’

काठमाडौँ – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त गर्ने प्रस्ताव विचाराधीन रहेको जानकारी गराएको छ। ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव…