
Browsing Category
समाचार
निजी विद्यालय विद्यार्थी अलमल्याएर शुल्क उठाउँछन्, तर शिक्षकलाई दिँदैनन् !
काठमाडौं : निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन्। तर, मासिक शुल्क पूरै असुलिरहेका छन्। केहीले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनी दिएका छन्।…
५ नम्बर प्रदेशमा प्रहरी ‘हाइ अलर्ट’, अपराधीसँग मिलेमतो देखिए तत्कालै निलम्बन ! वैशाखयता एसपीसहित ११८…
काठमाडौँ । ५ नम्बर प्रदेश प्रहरी कार्यालयले अहिले प्रदेशभित्र प्रहरीलाई ‘हाइ अलर्ट’ राखेको छ । कोरोनाभाइरस (कोभिड–१९) देखि लिएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष उच्च सर्तकता अपनाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
५…
रुसले निर्माण गरेको कोरोना भ्याक्सिन लगाउने १४ प्रतिशतलाई साइड इफेक्ट
एजेन्सी – रुसले निर्माण गरेको कोरोना भाइरस संक्रमण विरुद्धको खोपले विभिन्न साइड इफेक्ट देखाएको छ। हाल मानिसमा तेस्रो चरणको परीक्षण भइरहेको उक्त खोपले ७ जना मध्ये १ जनामा साइड इफेक्ट देखाएको हो।
रुसी संचार माध्यमहरुले बताएसानुर परीक्षणमा…
“सबैलाई विश्वास गर्नु, ट्रम्पलाई झुक्किएर पनि नगर्नु”
एजेन्सी – अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा…
भारत छिर्दै नेपाली: ‘रोगको डरले आए, भोकको चिन्ताले फर्कँदैछन्’
महेन्द्रनगर – साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ ।
धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा…