After header
Browsing Category

समाचार

एडीबीको प्रक्षेपण : यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र

३० भदौ, काठमाडौं । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विकास साझेदारी एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । एडीबीले गत अपि्रलमा सन् २०२१ को पहिलो…

५० प्रतिशतलाई अस्पतालबाट सर्दै कोरोना संक्रमण

चितवन : जिल्लामा कोरोना संक्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य…

कुलमानले भने – ‘एउटा व्यक्ति नेतृत्वमा सधै रहिरहनुपर्छ भन्ने छैन’

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा चार वर्षे कार्यकाल सकाएर बिदा भएका कुलमान घिसिङले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नरहेको बताएका छन्। मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई…

लमही–घोराही सडकखण्ड भासियो, एकतर्फी सवारी सन्चालन

२८ भदौ, दाङ । दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ । लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो र्घटनाको जोखिम रहेकाले…

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु, कुन देशमा कति ?

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा…