After header
Browsing Category

समाचार

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा…

दुई वर्ष नपुग्दै डिएफओहरु सरुवाको तयारी, माफियाहरुको चलखेलको आरोप

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जिल्ला वन कार्यालयका प्रमुखहरुको सरुवा गर्न लागेको मन्त्री विकास लम्सालले बताएका छन् । दुई वर्षभन्दा कममा प्रमुखहरुको नियम भएपनि मन्त्रालयको आवश्यकताअनुसार डिएफओहरुको सरुवा…

दाङमा मापदण्ड विपरित क्रसर सञ्चालन, सिडिओ र एसपीको साथ

काठमाडौँ । दाङका खोलामा सञ्चालन गरिएका अधिकांश क्रसर उद्योग मापदण्ड विपरित रहेको पाइएको छ । जिल्ला समन्वय समितीले अनुगमन गर्दा अधिकांश क्रसर उद्योग खोलामा सञ्चालन गरिएको र मापदण्ड पुरा नगरेको भेटिएको हो । गढवा गाउँपालिकामा सञ्चालित १२…

‘रेलको औचित्य छ, निर्माण ठ्याक्कै रोकौं, समग्र योजनाको समीक्षा गरौं’

नेपालमा रेल प्रविधि हाम्रा प्राविधिकहरुकै लागि पनि नौलो छ । हाम्रा इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीले रेल्वे इन्जिनियरिङ पढेका हुन्छन्। सैद्धान्तिक ज्ञान हुन्छ । तर, त्यसको व्यवहारिक ज्ञानका लागि अनुभवको अवसर छैन। धेरैले त रेल चढेका पनि…

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

३२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार…