
Browsing Category
समाचार
‘विदेशबाट दैनिक ५ सय जनालाई उद्धार गर्ने निर्णय पुनर्विचार गर’
३२ साउन, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दैनिक ५ सय जनाको दरले मात्रै उद्धार गर्ने निर्णय पुनर्विचार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार…
युएई–इजरायल सम्झौतामा इरान र टर्कीको विरोध
३२ साउन, काठमाडौं । युएई र इजरायलबीच भएको शान्ति सम्झौताको इरान र टर्कीले विरोध गरेका छन् । इरानका राष्ट्रपति हसन रुहानीले शनिबारको एक मन्तव्यमा युएईले मुस्लिम देशहरुलाई धोका दिएको बताए ।
केही दिनअघि अमेरिकाको पहलमा युएई र इजरायलबीच…
वीरगञ्जमा २९ जना संक्रमण मुक्त, मिर्गौला रोगीले पनि जिते कोरोना
३२ साउन, वीरगञ्ज । वीरगञ्जमा थप २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पीटलमा उपचाररत २९ जना कोरोनामुक्त भई घर फर्किएका हुन् । संक्रमणमुक्त हुनेमा ५ जना महिला छन् ।
पोखरिया र वीरगञ्ज…
आइसोलेसन अनुभव : आत्तिनुपर्दैन, भाइरसलाई जितिन्छ
साउन १४ गते बेलुकी ८ बजे खाना खाँदै थिए । कुनै नचिनेको नम्बरबाट फोन आयो र भनियो । तपाईको कोभिड-१९ पोजेटिभ आएको छ । तपाई आधा घण्टाभित्र तयार हुनु होला कोभिड हस्पिटल लान एम्बुलेन्स घरमा नै लिन आउँछ । मैले १२ गते कोभिड-१९ परिक्षण गर्न दिएको…
फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ
कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।
मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो।…