After header
Browsing Category

समाचार

कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

३० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ…

अष्ट्रेलियामा तीन हप्तामा सबैभन्दा कम संक्रमित फेला

अष्ट्रेलियामा पछिल्लो तीन हप्तामा सबैभन्दा कम संक्रमित बिहिबार फेला परेका छन् । सरकारी आँकडाका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९२ संक्रमित भेटिएका छन् जबकी बुधबार यहाँ ४ सय २८ संक्रमित फेला परेका थिए । यो २० जुलाई पछि एक दिनमा…

निजगढ विमानस्थलको विवाद सल्ट्याउन पर्यटनले गुहार्‍यो योजना आयोग

२९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ विमानस्थलमा रहेका विभिन्न प्रकारका समस्या समाधानमा अन्तर निकाय समन्वय हुन नसकेको भन्दै योजना आयोगसँग सहयोग मागेको छ । निगजढ विमानस्थलको साइट क्लियरेन्सका सन्दर्भमा…

केपी ओलीले तोकेको पाँचदिने ‘काउन्ट डाउन’ सुरु !

२९ साउन, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक…

विदेशमा अप्ठेरामा परेका नेपालीको अधिकार संरक्षण गर : मानव अधिकार आयोग

२९ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक…