
Browsing Category
समाचार
‘यही पाराले न्यायपालिका दश वर्ष सुध्रिन्न’
२९ साउन, काठमाडौं । श्रीमती हत्यामा तीनै तहको अदालतबाट दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको सर्वस्वसहित जन्मकैदको सजायलाई साढे ८ वर्षमा झार्ने सर्वोच्च अदालतको फैसलाको व्यापक आलोचना भयो ।
चौतर्फी आलोचनापछि…
रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध
ललितपुर – दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ ।
यही साउन ५ र ६ गते आएको अविरल वर्षात्का कारण यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भइरहेको हो ।
सो सडकखण्ड…
घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत
काभ्रेपलाञ्चोक । बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन गर्यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन गरेको हो ।…
काँग्रेस संस्थापन इतर जिल्ला सभापतिको भेलाका ९ निर्णय : विभाग गठन अमान्य
काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतर निकट जिल्ला सभापतिहरूको भेलाले केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णयहरू अक्षरस पार्टीको १४ औं महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निष्कर्ष निकालेको छ ।
नुवाकोट सभापति…
मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र
सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए ।…