After header
Browsing Category

समाचार

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्लाजिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका…

कोइरालाको कैद सजाय घटाउने फैसला बढो नाटकीय ढंगले आयोः नेता गिरी

तुलसीपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफ्नै श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसला बढो नाटकीय ढंगले आएको बताएका छन् । गृहजिल्ला दाङ आएका पूर्वमन्त्री समेत रहेका गिरीले…

सहकारीबाट ऋण लिनेलाई खुसीको खबरः ऋणको भाका १ वर्षसम्म सार्न सकिने

सहकारीहरुले पनि ऋणीलाई राहत दिने भएका छन् । कोरोनाले पारेको असरलाई मध्यनजर गर्दै सहकारी विभागले  ऋणीलाई सहुलियत दिन सकिने व्यवस्था गरेको छ । विभागले निर्देशन जारी गर्दै १ वर्षसम्म भाका सार्न सकिने जनाएको छ । कोरोनाबाट प्रभावित…

गोविन्दराज जोशीसहितका नेताहरुलाई पार्टीबाट निकालिएकोमा शेखर कोइरालाको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निस्कासन गरिएकाे प्रति आपत्ति जनाएका छन्। काँग्रेसको केन्द्रीय अनुशासन समितिको शनिबारको बैठकले सहमहामन्त्री जोशी,…

प्रहरी कर्मचारीमाथि हातपात, दुईजना पक्राउ

सल्यान । बागचौर नगरपालिका–२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बाग्चौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र  २३ वर्षीय दोर्ण गिरीलाई शनिबार…